ग्रेटर नेपालका अभियान्ता फणीन्द्र नेपाल पक्राउ, के उनलाई फसाईएकै हो त? शेयर गरौं


ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ ! मलाइ देस बेच्नेले फसाए सेयर गरेर साथ दिन आग्रह ! फडिन्द्र नेपाल ले आफ्नो भुमी फिर्ता माग्नु सारा नेपालीको हितको कुरा हो फडिन्द्र नेपाल को सबैले समर्थन गरौँ(भिडियो) हेरी शेयर गर्नुहोस्)

टर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन्। मंगलवार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले नेपाललाई नियन्त्रणमा लिएको हो।

गौशालामा रहेकाे इडेन गार्डेन नामक स्कुल सञ्चालक समेत रहेका नेपालले घरबेटीलाई तिर्नुपर्ने भाडा चेकमार्फत भुक्तानी गरेकोमा सो चेक बाउन्स भएपछि पीडितले दिएको उजुरीको आधारमा मंगलबार पक्राउ परेका हुन्। चाबहिलका नरेशकुमार न्यौपानेले 6 लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै उजुरी दिएका थिए।

नेपालले चाबहिलमा इडेन नामक एक विद्यालय सञ्चालन गर्दै आएका थिए। स्कुल रहेको घर भाडा बापत मंसिर महिनामा दिएको 6 लाखको चेक बाउन्स भएपछि नियन्त्रणमा लिएको हो। उनलाई बैकिङ कसुरमा म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।