प्रदेश नं १ मा आज सार्वजनिक विदा

इटहरी / प्रदेश नं १ मा आज सार्वजनिक विदा परेकाे छ । फाल्गुनन्द दिवसकाे अवसरमा मंगलबार प्रदेशभरी सार्वजनिक विदा दिइएकाे हाे । सार्वजनिक विदाबारे राजपत्र राजपत्रमा प्रकाशित गरिएकाे छ ।

किरात धर्मको समाज सुधारकका रूपमा परिचित महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मंगलबार किरात धर्मावलम्बीहरूले धुमधामका साथ मनाउँछन् ।

बिज्ञापन