
कञ्चनपुर : कञ्चनपुरमा नम्कली नोट छाप्ने दम्पतीसहित ३ जना कारागार चलान भएका छन् ।

जिल्ला अदालत कञ्चनपुरमा बुधवार भएको थुनछेक बहसपछि भीमदत्त नगरपालिका-१८ का २४ वर्षीय दिपक नाथ, रितीका बम र उनका श्रीमान् अनुज शर्मालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
बिज्ञापन



नक्कली नोटसहित गत मंसिर १४ गते नाथ पक्राउ परेका थिए भने दम्पतीलाई १५ गते नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
