आज सुनको मुल्यामा सामान्य गिरावट

सोमबार सुन तोलामा दुई सयले घटेको छ । आज छापावाल सुन तोलको ९०,४०० रहेको छ ।

हिजो छापावाला सुन प्रतितोला ९०,६०० रहेको थियो । त्यसै तेजावी सुन प्रतितोला ८९,९५० रहेको छ। भने चाँदी तोलामा ५ रुपैयाँले बढेर १,३१५ रुपैयाँ पुगेको छ ।

बिज्ञापन