दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ७९ हजार २५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३,६४५ जनाको मृत्यु भएको छ ।सक्रिय संक्रमित संख्या १ करोड ८३ लाख पुगेको छ ।भारतमा भाइरस संक्रमित संख्या कूल १ करोड ५० लाख पुगेको छ । २ लाख ४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।