
दमक । राजधानिको नर्भिक अस्पतालमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै भर्ना भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था जटिल भएको छ।

श्वासप्रश्वासमा सम्स्या देखिएकाले बुधबारबाट उनलाई आइसियू कक्षमा भर्ना गरिएको हो।हाल उनलाई प्रतिमिनेट १० लिटर सम्म अक्सिजन दिनु परिरहेको उपचारमा संलग्न डाक्टर जेपी जैसवालले बताएका छन्।
बिज्ञापन



संक्रमणकै कारण सोहि अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको जैसवालले जानकारी दिएका छन्।
