अन्ततः लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्।

पोखरेलले आज पदबाट राजीनामा दिएका हुन्।
विस्तृत आउँदै…..उनले राजीनामा दिएको औपचारिक घोषणा केहीबेरमा पत्रकार सम्मेलनमार्फत गर्ने भएका छन् ।