
कोरोना संक्रमणका कारण अभिनेत्री अभिलाषा पाटिलको मृत्यु भएको छ।सुटिंगका क्रममा मुम्बई फर्किएकी उनलाई कोरोनाको लक्षण देखिएको थयो।
संक्रमण भए लगत्तै उनलाई आइसियुमा भर्ना गर्नु परेको थियो।उपचारको क्रममा उनको निधन भएको हो।उनले ‘त अठ दिवस’, ‘बायको देताका बायको’ जस्ता मराठी फिल्ममा काम गरेकी थिइन।यसबाहेक उनले ‘बद्रीनाथकी दुल्हनीया’ ,’छिछोरे’, ‘मलाल’ ,’गुड न्युज’ जस्ता हिन्दी फिल्महरुमा पनि अभिनय गरेकी थिइन्।