
आज असार पन्ध्र अर्थात् धान दिवस देशभर धान रोपेर मनाइँदैछ । हरेक वर्षको असार १५ गते धान रोप्नुका साथै दही चिउरा खाएर यो दिवस मनाइने गरिन्छ ।

कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि आजको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो ।
बिज्ञापन



वि.सं. २०६१ मंसिर २९ गते सरकारले आजको दिनमा राष्ट्रिय धान दिवस मनाउन निर्णय गरेको थियो ।
