
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ४ सयमा कारोबार भइरहेको छ । हिजो ८८ हजार ८ सय थियो ।
बिज्ञापन



त्यस्तै तेजावी सुनको मूल्य ८८ हजार ९५० कायम छ ।

चाँदीको भाउ भने स्थिर रहँदै आज प्रतितोला १ हजार १९० मा कारोबार भइरहेको छ ।