‘सम्बन्धको पर्खाल’को लिरिकल भिडियो सार्वजनिक (भिडियो सहित) | OmkarTimes.com

काठमाडौ । बबिता खनालको रचनामा नेपाली गीत ‘सम्बन्धको पर्खाल’ को आधिकारीक लिरिकल भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ। गीतलाई चक्रपाणि तिमल्सिनाको युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।

 

बिज्ञापन

चक्रपाणि तिमल्सिनाको संगीत र स्वर रहेको गीतमा राजु खड्काले संगीत संयोजन गरेका हुन्।

 

डिजिटल काठमाडौं स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अमृत ल्वागुन छन् भने ध्वनी सम्पादन तथा मास्टरिङ डिका गुरुङ्ले गरेका हुन् । भिडियो सम्पादन किशोर खनालले गरेका छन्।