सुनको मूल्य तोलामा २ सयले वृद्धि

काठमाडौं । सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा करोबार भएको छपावाला सुनको मुल्य बढेर ९२ हजार ६ रुपैयाँ कायम भएको छ ।

बिज्ञापन

यसैगरी तेजावी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

असली चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।