अविरल वर्षाका कारण फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलमा क्षति

दमक / बुधबार राती परेकाे अविरल वर्षाका कारण इलामको फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलमा क्षति पुगेको छ ।

इलाम नगरपालिका ९ गोलाखर्कस्थित फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलमा क्षति पुगेको हो ।

बिज्ञापन