आजको राशिफल : २०७८ साल मंसिर ४ गते शनिबार

विसं २०७८ साल मंसिर ०४ गते, शनिबार, कात्तिक शुक्लपक्ष । ईश्वी सन् २०२१ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४१ । कछलाथ्व । दक्षिणायन । हेमन्त ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– प्रतिपदा, १५ः२८ बजे उप्रान्त द्धितिया । नक्षत्र– रोहिणी, ३०ः४८ बजे उप्रान्त मृगशिला। योग– शिव, २९ः०२ बजे उप्रान्त सिद्ध ।

मेष : आयआर्जनका श्रोतहरु बढ्नेछन् । सामाजिक काममा उत्साहजनक सहभागिता भइनेछ । अध्ययन गर्ने रुचि बढ्नेछ । ।

बिज्ञापन

वृष : व्यपार व्यवसाय देखि राम्रो हुनेछ । प्रेमपेमिकाबीच कुरा मिल्नेछ । रोकिएका कामहरू बन्नेछन् । स्वास्थ्यमा मध्यान्हदेखि सामान्य समस्या ल्याउन सक्नेछ ।

मिथुन : सोचेभन्दा बढी नै आर्थिक समस्या थपिने छ । मनमा अनेक कुराहरु खेल्ने छन् । सन्ध्याकाल पछि अर्थिक सम्पन्नता हुने देखिन्छ ।

कर्कट : काय गर्ने जोस बढेर जानेछ । प्रेमि प्रमिकाबीच विवाद हुनसक्ने छ । आफन्तको सहयोग मिल्ने छ । ।

सिंह : शत्रुको कारणले महत्त्वपू। कार्म रोकिनेछ स्वास्थ्यले साथ दिनेछ महत्वपूर्ण भेटघाट हुनेछ बोलीको प्रभाव बढ्ने छ ।

कन्या : प्रेम मिलन हुने छ वुवा आमासंग धेरैदिन पछि भेटघाट हुनेछ । व्यपार व्यवसायमा मनग्य आम्दानी हुनेछ । सन्ध्याकाल पछि स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्नेछ ।

तुला : पारिवारिक भेटघाट व्यस्त भईनेछ । आर्थिक क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । मित्र वन्धुहरू संग मनोरञ्जनमा अहभागि भइने छ ।

वृश्चिक : नसोचेकको ठाँउमा जानुपर्ने हुन्छ मनमा अनेक योजनहरु बन्ने छन् । प्रेम मिलन हुनेछ । सवारी साधन प्रयोगगर्दा निकै ध्यान दिनु होला ।

धनु : आर्थिक संकट हुनेछ नसोचेको कार्य गर्नुपर्ने हुन्छ । पारिवारिक सहयोग प्राप्त हुने छ । स्वास्थ्यले साथ दिन छ ।

मकर : वैदेशिक काम तथा लामो दुरिको यात्रा सम्पन्न हुनेछ । विद्यार्थी राजनीतिबाट अगडी बढिनेछ । सहयोगी मित्रहरु भेटिने छन ।

कुम्भ : काम गर्ने उत्साह थपिने छ । पारिवारिक सम्बन्ध राम्रो हुनेछ । मध्यान्हदेखि स्वास्थ्य सामान्य समस्या आउने छ ।

मीन : झुटो कुराको आरोपले मनमा अशान्ति बनाउछ । व्यापार तथा कृषक वर्गको लागि निकै राम्रो समय रहेछ । प्रेमप्रेमिका विच घुमघाम समय वित्ने छ ।