बिश्वका १० रोचक रेकर्ड

कसको योनी बलियो, कसको ठुलो ?

१. विश्वको सबैभन्दा बलियो योनी
रुसकी तातियाता कोजेनिकोभा विश्वकी सबैभन्दा बलियो योनी भएकी महिला हुन्
। उनले आफ्नो योनीका मांसपेशीले १४
किलो वजन उठाएकी छिन् ।
मोटो धागोमा बाँधिएको १४ किलोको वजनलाई
उनले धागोमार्फत अठ्याउन सकेकी हुन् ।

बिज्ञापन


२. सबैभन्दा ठूलो योनी

विश्वमा अहिलेसम्म
सबैभन्दा ठूलो योनीको किर्तिमान
स्कटल्याण्डकी अन्ना स्वानको नाममा रहेको छ
। सन् १८४६ मा जन्मेर १८८८ मा मृत्यु
भएकी अन्नाको योनीको परिधी १९ इन्च
अर्थात् ४८ सेन्टिमिटर थियो ।

३. सबैभन्दा बढि बच्चा पाउने महिला

६९ जना बच्चा जन्माएकी रुसकी भ्यालेन्टिया भ्यासिलेभा विश्वमा अहिलेसम्म
धेरै बच्चा जन्माउने
महिलाको रुपमा रहेकी छिन् । सन् १७२५
देखि १७६५ को बीचमा उनले यतिधेरै
बच्चा जन्माएकी हुन् । उनले १६ पटक
जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक
चम्ल्याहा बच्चा सहित कुल २७ बेतमा ६९
बच्चा जन्माएकी हुन् ।

४. विर्यस्खलन गरेर टाढासम्म फ्याक्ने व्यक्ति

हस्तमैथुन मार्फत सबैभन्दा टाढासम्म
विर्यको फोहोरा फालेर होस्र्ट स्कल्ज
नामका व्यक्तिले विश्व किर्तिमान
राखेका छन् । उनले हस्तमैथुन गरी ६ मिटर
टाढासम्म विर्य फाल्न सफल भएका थिए ।

५. विश्वकी सबैभन्दा बुढी वेश्या

विश्वकी सबैभन्दा वृद्धा वेश्याताइवानको ताइपेइकी हजुरआमा नामले
चिनिने चिउ
नामकी महिला विश्वकी सबैभन्दा बुढी वेश्या हुन्
। ८२ वर्षकी चिउले ४० वर्षदेखि लगातार
यौनपेशा अँगाल्दै आएकी छिन् ।

६. सबैभन्दा ठूलो सामूहिक सेक्स

जापानमा २ सय ५० जोडिले एकैपटक
एकैस्थानमा सम्भोग
गरी विश्वमा सबैभन्दा ठूलो सामूहिक
सेक्सको रेकर्ड कायम गरेका छन् ।

७. एकदिनमा सबैभन्दा बढि पुरुषसँग सेक्स
गर्ने महिला

९ सय १९ जना पुरुषसँग एकै दिनमा सेक्स गरेर
अमेरिकाकी लिजा स्प्राक्सले यो रकेर्ड
राखेकी छिन् । अमेरिकी पोर्नस्टार समेत
रहेकी लिजाले सन् २००४ मा यो रेकर्ड
राखेकी हुन् । उनको यो रेकर्ड तोड्न
अहिलेसम्म कुनै महिला अघि सरेका छैनन् ।

८. सबैभन्दा लामो समयसम्म हस्तमैथुन

जापानका मासानोबु सातोले ९ घण्टा ५८
मिनेटसम्म निरन्तर हस्तमैथुन गरी यो रेकर्ड
राखेका छन् ।

९. विश्वमा सबैभन्दा पाको उमेरमा बाउ

सबैभन्दा पाका बाबुभारतका नानुराम
जोगी नामका व्यक्ति विश्वमा सबैभन्दा पाको उमेरमा बाउ
बन्ने व्यक्ति हुन् । उनले ९०
वर्षको उमेरमा छोरो पाएका थिए । उनले
आफ्नी चौथो श्रीमतीबाट उक्त
छोरो जन्माएकी हुन् । आफ्ना सबै श्रीमतीबाट
कति सन्तान जन्मे भन्ने हेक्का समेत उनलाई
छैन । सन्तान धेरै भएर गन्न
नभ्याएको उनी बताउँछन् ।

१०. विश्वको सबैभन्दा लामो लिंग

विश्वमा अहिलेसम्म रेकर्डमा रहेको सबैभन्दा लामो लिंगको लम्बाइ
साढे १३ इन्च अर्थान् ३४ सेन्टिमिटर छ ।
इन्टरनेटबाट खोजि गरेर राखिएको

Tags Used