संसद बैठक शुरु, एमालेको अवरोध जारी

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठक शुरु भएसंगै नेकपा एमालेका सांसदहरुले नाराबाजबाजी गरिरहेका छन् ।

आजको बैठकका लागी १० वटा कार्यसुची तय गरिएको छ । सरकारले ४ वटा अध्यादेश पेस गर्ने भएको छ ।

बैठक शुरुहुनु सांथ सभामुख अग्नि सापकोटाले राष्ट्रपती बिधादेवी भण्डारीले रक्षामन्त्री मिनेन्द्र रिजाको राजिनामा पश्चात उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिईएको पत्र पढेर सुनाएका छन् ।