
एजेन्सी : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस भारतमा फेरि तिब्र गतिमा फैलिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५८ हजार कोरोना संक्रमित थपिएका छन् ।
बिज्ञापन



साथै सोहि समयमा कोरोनाका कारण ३ सय ८५ संक्रमितको मृत्यु भएको भारतिय सञ्चारमाध्यले जानकारी दिएका छन् ।

आईतबार भन्दा सोमबाह १३ हजार १ सय १३ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, १ लाख ५१ हजार ७४० जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १६ लाख ५६ हजार ३४१ पुगेको छ ।