
नेपाली बजारमा आज आइतबार सुनचाँदीकै भाउ स्थिर रहेको छ ।

छापावाल सुन आज प्रतितोला एक लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १ लाख ९ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
बिज्ञापन



त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मुल्य पनि स्थिर रहेको छ । आज तेजाबी सुन १ लाख ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तेजाबी सुन १ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि स्थिर रहेको छ ।
आज चाँदी १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।