सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घट्यो

हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ९९ सय हजार ३ सय रुपैयाँ तोकिएको छ ।

बिज्ञापन

अस्ति तोलामा ९९ हजार ७ सय रुपैयाँ तोकिएको थियो । आज चाँदीको भाउ भने स्थिर छ। अस्ति जस्तै चाँदी तोलामा १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।