अमेरिकामा गोली लागेर २१ जनाको मृत्यु

अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार हुँदा २१ जनाको मृत्यु भएको छ । रोब प्राथमिक विद्यालयमा भएको गोली प्रहारबाट १९ विद्यार्थीसहित २१ जना मारिएका हुन् ।

आक्रमणमा केही घाइते भएका छन् ।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । सो विद्यालयमा झन्डै पाँच सय विद्यार्थी रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।१८ वर्षका युवाले विद्यालयमा अन्धाधुन्द हमला गरेका थिए । हमलाको कारण खुल्न सकेको छैन।

बिज्ञापन