




काठमाडौ । हाम्रो समाजमा सपनी र विपनी दुवै कुराहरुको अर्थ लाग्छ । त्यसैले आज हामी सपनाको बारेमा कुरा गर्दै छौ । किनभने ज्योतिष शास्त्रका अनुसार हरेक सपनको केही अर्थ रहने गर्छ र यसले कुनैपनि व्यक्तिको भविष्यको संकेत गर्ने जनाइएको छ ।

र त्यही अनुसार शुभ र अशुभ छुटिने पनि हुन्छ । तर यदि सुतेको बेला सपनामा प्रेमी र अन्य युवतीहरुसगँ सेक्स गरेका सपना देख्यो भने के हुन्छ ?यो के को सङ्केत हो ?हेर्नुस्
-यस्तो सेक्स गरेको सपना देखेमा ,यसको पहिलो सङ्केत भनेको तपाई आफ्नो जीवनसाथी या सेक्स पार्टनरको खोजीमा हुनुहुन्छ भन्ने हो ।
-त्यस्तै दोस्रोमा तपाई विवाहित भए ,तपाईको दाम्पत्य जीवन सुखमय हुनु हो । पे्रमी र प्रेमिका भए झन माया गाढा हुनु हो । तर होसियार हुनुहोस् ,सपनीमा देखेकोे कुराहरु विपनामा सम्झेर हिस्रक काम नगर्नुहोस् ।
तर यो विशेषगरी अहिलेका युवायुवतीमा हुने कार्य हो । जसकारण एकअर्काको साथ खोजिरहेका हुन्छन् ।तर यो सामान्य कुरा हो ।