
दमक /कन्काई ४ सुरुङगाका ३३ वर्षीय सञ्जित सिवा दर्जी २२ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

भारतबाट सिटीसफारीमा आउँदे गरेका दर्जीलाई प्रहरीले शंकालागेपछि खाेज तलासी लिने क्रममा झोलाभित्र चिनीमा प्याक गरेको अबस्थामा २२ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर र प्लाष्टिकबाहेक २१ ग्राम ९४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
बिज्ञापन



भने उनलाई साेमबार बिहान मेचीनगर –६ काँकरभिट्टास्थित मेची पुलमाबाट पक्राउ परेकाे प्रहरी जानकारी दिएकाे छ।

लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानकाे इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएकाे छ ।