बुधबार विदेशी मुद्राको विनिमय दर

दमक \ नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा कायम गरिएको छ ।

बिज्ञापन

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 137.69 138.29
EUR  (European Euro) 1 159.29 159.99
GBP  (UK Pound Sterling) 1 186.75 187.56
CHF  (Swiss Franc) 1 169.46 170.20
AUD  (Australian Dollar) 1 90.02 90.41
CAD  (Canadian Dollar) 1 101.52 101.96
SGD  (Singapore Dollar) 1 107.48 107.95
JPY  (Japanese Yen) 10 9.52 9.56
CNY  (Chinese Yuan) 1 19.17 19.25
SAR  (Saudi Arabian Riyal) 1 36.70 36.86
QAR  (Qatari Riyal) 1 37.78 37.94
THB  (Thai Baht) 1 4.23 4.25
AED  (UAE Dirham) 1 37.49 37.65
MYR  (Malaysian Ringgit) 1 32.43 32.57
KRW  (South Korean Won) 100 10.09 10.13
SEK  (Swedish Kroner) 1 14.57 14.63
DKK  (Danish Kroner) 1 21.36 21.45
HKD  (Hong Kong Dollar) 1 17.54 17.62
KWD  (Kuwaity Dinar) 1 449.82 451.78
BHD  (Bahrain Dinar) 1 365.18 366.77
OMR  (Omani Rial) 1 357.61 359.17