
काठमाडौं। सरकारले सबै स्थानीय तहमा खाद्य भण्डारण कक्ष स्थापना गर्ने भएको छ। सरकारले आर्थिक वर्षको बजेटमार्फत संघ, प्रदेश र स्थानिय तहमा गरी ३ लाख १० हजार मेट्रिकटन क्षमताको भण्डारण स्थापना गर्ने लक्ष्य लिएको छ।

बिज्ञापन



योसँगै ती स्थानहरुमा व्यवसायिक बिक्रीकेन्द्र पनि स्थापना गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण मार्फत उल्लेख गर्नु भएको हो ।
