
काठमाडौं । सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडा प्रेमीसँग टर्कीमा घुमघाममा रहेको खुलासा भएको छ ।

प्रतिनिधि सभा सदस्य विरोध खतिवडा र नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देलपुत्री खतिवडा सिंगल रहेको दाबी गर्दै आएकी थिइन् । तर, टर्कीको इस्तानबुलमा उनी भ्ल्गर शिसन बाँनियासँग घुमघाममा रहेको खुलेको हो ।
बिज्ञापन




शिसन र श्रृङ्खला गहिरो सम्वन्धमा रहेको चर्चा थियो जसलाई श्रृङ्खलाले नकारेकी थिइन् । तर इस्तानबुलको तस्बिरले त्यसलाई पुष्टि गरेको छ । शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर खिचिएको फोटो अहिले भाइरल भएको छ