दमक / मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौँ रकम ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। एकसय ४४ जना बचतकर्ता र सञ्चालकसमेतको गरी १४ करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको मुद्दामा फरार रहेका तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत उनले पनि सहकारीको रकम अपचलन गरी […]
समाचार