दमक/ कञ्चनपुरमा चेकजाँचमा खटिएका नेपाल प्रहरीका असई वीरबहादुर चन्दमाथि कुटपिट गर्ने एक जना हार्डवेयर व्यापारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएकाे छ । प्रहरी चौकी पचुईका इन्चार्ज समेत रहेका असई चन्दमाथि कुटपिट गर्ने रानालाई पक्राउ गरिएको कार्यालयका प्रवक्ताले जानकारी दिए। उनका अनुसार रानालाई इलाका […]
अपराध