झापा ५ (ख) बाट कांग्रेसले गर्यो  ५  जनाको नाम सिफारिस

दमक। आगामी संसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले झापा क्षेत्र नम्बर ५ (ख) बाट ५  जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेस श्रोतका अनुसार सिफारिस हुनेहरुमा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, दिल बहादुर बुढाथोकी र चन्द्रा खड्का भट्टराई, टिकाराज सापकोटा र शेरबहादुर भट्टराई छन् ।

बिज्ञापन