यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले दार्चुलाका दुई पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

यी क्षेत्रमा वर्षेनी बाढी र पहिरो ठूलो क्षति पुर्‍याउँदै आएको छ । यो वर्ष मात्रै पनि बाढी र पहिरोमा जनधनको क्षति भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय