हातपारे फ्रेन्च ओपनकाे उपाधि कार्लोस अल्काराजले

दमक / जिते फ्रेन्च ओपन पुरूष एकलतर्फको स्पेनिस खेलाडीउपाधि  कार्लोस अल्काराजले याे उनकाे लगातार दोस्रोपटककाे जित हाे । फाइनलमा विश्व नम्बर एक इटालीका यानिक सिनर सिनरलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् ।

महिला तर्फको उपाधि भने हिजो दोस्रो वरीयताकी कोको गौफले जितेकी थिइन् । शीर्ष वरीयताकी बेलारुसकी आर्यना साबालेन्कालाई तीन सेटमा पराजित गर्दै गौफ च्याम्पियन बनेकी हुन् ।