आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?


काठमाडौं–  नेपाल राष्ट्र बैंकले (चैत २६) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ७८ पैसा रहेको छ ।

बिज्ञापन

एक युरोको खरिददर १२५ रुपैयाँ ०३ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ७० पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ०७  पैसा  र बिक्रिदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०३ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ०६ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ०३ पैसा रहेको छ ।