
झापा/ दुधे

संस्थागत बिधालय शिक्षक युनियन झापाले १७ स्थापना दिवस मनाउदै जिल्लाको पुर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न गरेको छ । इस्टु झापाको आयोजना भएको कार्यक्रममा आगामी दिनमा संस्थाले अपनाउनु पर्ने रोडम्यापको बारेमा बृहत छलफल गर्दै सम्पन्न गरिएको हो । झापाको दुधे स्थित सैनिक भवनमा शनिबार सम्पन्न भएको कार्यक्रममा केन्द्रिय नेतृत्व देखि पालिका तह सम्मका इस्टु कार्यकर्ता तथा पदाधिकारीहरुको सहभागिता रहेकोे थियो । संगठनले माघको तेस्रो साता देखी निर्णायक
बिज्ञापन



[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।