
झापा। गौरादह वडा न. १ का याम बहादुर दाहाल आफ्नो डुबेको रकम फिर्ताको माग गर्दै यति बेला अनसनमा छ्न। स्थानीय सृजना घिमिरेलाई सापट दिएको आफ्नो २६ लाख रुपैया आफुले नपाउने स्थिति आएपछि उनी वैशाख महिनाको प्रखर गर्मीमा गौरादह बजारमा अनशनरत छन।

बिज्ञापन



यसै बिषयलाई लिएर आज उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ।

यता चार दिन देखि अनसनरत दाहाल प्रती एकबद्धता जनाउदै विभिन्न विद्यार्थी संगठनहरुले संयुक्त प्रेस बिज्ञप्ति जारी गरेका छन। नगरपालिका र न्यायिक समितीले उचित पहल कदमी चाल्न नसकेको आरोप लगाउदै पिडित दाहलको जीवन रक्षाको माग गरेको छ्न।
बिज्ञप्तिको पुर्ण पाठ: