क्रिष्चियन धर्ममा लाग्ने हुँदा सबै सम्पती गुमाउने राजेन्द्रको कथा

झापा। झापाको बिर्तामोड पुख्र्यौली घर भएका राजेन्द्र सिटौला अहिले घरका न घाटका भएका छन । आँफु रोगी भएको र रोग निको हुन्छ भनेर सन् २००८ मा आफु क्रिष्चियन धर्ममा लागेका उनी अहिले घरका न घाटका भएका हुन । क्रिष्चियन धर्म सियोनमा लागेका उनीहरु फर्किने हुँदा कंगाल भएर फर्किए साथमा उनकी पत्नीलाई समेत मानसिक रोग लाग्यो ।

उनले भनेका छन २०१२ मा पृथ्वी सकिन्छ सोही कारणले आफनो सम्पती बेचेर चर्चलाई सहयोग गर्नु भनेपछी आफुहरुले सबै सम्पती बेचेको उनले बताएका हुन । अहिले उनी सोही कारणले कंगाल भएका हुन । उनले यही कारणले आफनी पत्नीको स्मरणशक्ती गुमेको पनी बताएका छन । उनले आफनो परिवारले क्रिष्चियन धर्ममै लागेर आफनो परिवारले सबैथोक गुमाएको बताएका हुन ।

बिज्ञापन