
काठमाण्डाै – संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

दिउँसो ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बिज्ञापन



भूकम्पको धक्का संखुवासभा आसपास महसुस गरिएको थियो ।
