
काठमाडौं– सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
https://giphy.com/gifs/everest-4bcfhayfujLdS
मुस्लिमहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
इद उल फितर मुस्लिमलहरुले धुमधामका साथ मनाउने गर्छन् ।