
काठमाडौं– गएराति गएको पहिरोमा सिन्धुपाल्चोकमा १८ घर पुरिएका छन् । बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङ नागपुजेका ८ घर तथा भीरखर्कका १० घर पहिरोमा पुरिएको सभामुख अग्निप्रसाद सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता रहेका छन् । भीरखर्कका पुरिएका घर नजिक गएर जानकारी लिन कठिन भएको स्थानियले बताएका छन् ।
बिज्ञापन



सभामुख सापकोटा पहिरोको अवलोकनका लागि स्थलमार्गबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङ जाँदै छन् ।

सांकेतिक तस्बिर