
वि.सं.२०७७ असोज -२,शुक्रवार,ई.सं. २०२० September- १८,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलगा, प्रमादी, दक्षिणायन, शरद, अधिक आश्विन शुक्लपक्ष तिथि-प्रतिपदा , १४:४६ बजे उप्रान्त द्वितीय,नक्षत्र-उत्तरफाल्गुनी , ०९:२८ बजे उप्रान्त हस्त,योग-शुक्ल , २३:४६ बजे उप्रान्त ब्रह्म,करण-वव १४:४६ बजेदेखि वालव , २५:३६ बजे उप्रान्त गर,चन्द्रराशि-कन्या,आनन्दादि योग-शुभ, सूर्योदय- ०५:५१, सूर्यास्त-१८:०३,दिनमान-३० घडी ३१ पला,चन्द्रोदय। अधिक मास (मलमास) प्रारम्भ। अपूप दान सुरु। मत्स्यनारायण मेला प्रारम्भ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,शारीरिक मानसिक पिडा बढ्ने छ,स्वास्थ्यमा सुधार आउनेछ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,गोपनीयतामा ख्याल गर्नु होला,चोट पटक लाग्ने योग छ,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –प्रतिस्पर्धीहरू पछि पर्नेछन्,बोलीको अनर्थ लाग्न सक्छ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,साझे दारीको काममा संकट आउनेछ,आजको शुभ अंक ४ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,अध्ययनमा सुधार सफल भइनेछ,आजको शुभ अंक १ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,आर्थिक संकट पर्ने देखिन्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,यात्रा घातक बन्ने छ,आजको शुभ अंक ७ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आर्थिक संकट पर्ने देखिन्छ,झुटको आरोप लाग्न सक्छ,आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ,आजको शुभ अंक २ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,इनाम र प्रतिष्ठा कमाउने बेला छ,सानातिना कामको झमेला आउनसक्छ,शत्रु हावी हुनेछन,आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,शिक्षा क्षेत्रमा अबरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ,गुप्त रोगले सताउने छ,आजको शुभ अंक ९ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–व्यापारमा हानी हुने योग छ,लामो दूरीको यात्रा नगर्नुहोला,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,दाजु भाई बीच मनमुटाव हुनेछ,खानेकुरामा विचार पुराउनु होला,लेनदेन मा विवाद हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,घरायासी कलह बढ्ने योग छ ,किनमेल गर्दा सजग रहनु होला ,खानेकुरा मा विचार पुराउनु होला,आजको शुभ अंक १० रहेको छ ।