आज कति छ सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ । हिजो (बिहीबार) तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

बिज्ञापन