
काठमाडौं — प्रदेश न २ आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद शाहले पुर्ण जीवन नेपाल सुधार केन्द्रको अनुगमन गरेका छन् ।

मन्त्री शाहले सोमबार साँझ धनुषास्थित सुधार केन्द्रको अनुगमन गरेका हुन् ।
बिज्ञापन



अनुगमनको क्रममा मन्त्री शाहले प्रदेश २ मा लागू औषधसम्बन्धि क्रियाकलाप रोकथामको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । साथै उनले कुलतमा फसेका नागरिकहरुको व्यवस्थापन गर्ने बताए ।
