२०५८ साल वा सो भन्दा पछि भर्ना भई पास गर्न नसकेका बिद्यार्थीले यस वर्ष परीक्षा दिन पाउने

काठमाडौ । त्रिभुवन विश्वबिद्यालयले २०५८ साल वा सो भन्दा पछि भर्ना भएर बिभिन्न कारणबस परीक्षा पास गर्न नसकेका बिद्यार्थीको लागि यस वर्ष परीक्षा दिन पाउने व्यवस्था गरेको छ  ।

 

बिज्ञापन

त्रिविले  सम्पूर्ण सैद्दान्तिक बिषय उत्तीर्ण गरेका तर कुनै प्रयोगात्मक परीक्षा, शोध पत्र र शिक्षण अभ्यास बाकी रहेका  परीक्षार्थीलाई यस वर्ष परीक्षा मौका दिने भएको हो ।

 

परीक्षार्थीले तोकिएको दस्तुर सहित यहि असार २० गते सम्ममा परीक्षा नियन्त्रण कार्यालयमा आउने गरि फारम भरेर बुझाउनु पर्ने छ ।

विस्तृत विवरण तल दिइएको छ ।