
पछिल्लो २४ घण्टामा देशभर ३३९ जना कोरोना (कोभिड-१९) भाइरस संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ६९ हजार ७ ८९ पुगेको छ ।

यही अवधिमा थप ४०१ जना निको भएका छन् । नेपालमा हालसम म्म निको हुनेको संख्या २ लाख ६४ हजार ५३८ रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १० जनाले ज्यान गुमाएका छन् ।
बिज्ञापन



नेपालमा हालसम्म भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ रहेको छ ।
