बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला ९१,९०० रुपैयाँ रहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९१,४०० रुपैयामा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्यमा पनि कुनै फेरवदल भएको छैन । चाँदी प्रतितोला १,३४० रुपैयामा कारोबार भइरहेको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।