
प्रदेश २ को राजधानीका लागी जम्मा १३ वटा प्रस्ताव दर्ता गरिएको छ।दर्ता गरिएकामध्ये,प्रदेश २ को नामका लागी ६ र राजधानीका लागी ७ वटा प्रस्ताव दर्ता गरिएको छ।

राजधानीका लागी जनकपुर को पक्षमा ५ वटा र वीरगंजको पक्षमा २ वटा प्रस्ताव दर्ता भएको छ।प्रदेशको नामका लागी भने,मधेश प्रदेश,जानकी प्रदेश,जानकी प्रदेश र मध्यप्रदेश दर्ता गरिएको प्रदेशसभा सचिवालयका सचिव रंजित कुमार यादवले जानकारी दिए।
बिज्ञापन



प्रदेश २ को प्रदेशसभा बैठक भोलि १ बजे आह्वान गरिएको छ,जसमा प्रस्तावित नाम र राजधानीका विषयमा छलफल गरिने छ।
