५४ अंकले नेप्से वृद्धि
राजधानी लगायत देशका अधिकांश शहरहरुमा कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा लगाइएको बेला आइतबार सेयर बजार मारक परिसूचक नेप्से ५४ बिन्दुले वृद्धि भएको छ।
गएको दिनभन्दा २.०७ प्रतिशतले बढेको नेप्से हाल २६६५.११ बिन्दुमा पुगेको हो।यससँगै कारोबार रकममा पनि वृद्धि भएको छ।

बिज्ञापन