बाइडेनलाई कोरोना खोप उपलब्ध गराइदिन राष्ट्रपति भण्डारीको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र पठाउँदै कोरोना भाइरसविरूद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेकी छन् ।

 

बिज्ञापन

राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाएको पत्र अमेरिकी विदेश मन्त्रालयलाई बुझाइएको अमेरिकाका लागि नेपाली राजदूत डा। युवराज खतिवडाले बुझाएको दूतावासको विज्ञप्तिमा जनाएको छ ।