उद्योग बाणिज्य संघ इटहरीमा कांग्रेसको प्यानलनै बिजयी ,अध्यक्षमा भिम पौडेल( मतपरिणाम सहित)

सुन्सरी । इटहरी उद्योग बाणिज्य संघमा काग्रेस निकट ब्यवसायी भिम पौडेल विजयी भएका छन । सोमबार सम्पन्न मतगणना अनुसार पौडेलले २९०४ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी शैलेसले १७७८ मत पाए । आफ्ना प्रतिष्प्रर्धीलाई ११२६ हराउँदै उद्योग बाणिज्य संघमा विजयी भएका हुन ।

 

बिज्ञापन

भिम पौडेल नेतृत्व वाणिज्य तर्फ

१. विष्णु प्रसाद रिजाल – २५०४
२. अनिल सुब्बा (काका) –२४९७
३. नवराज काफ्ले – २२६०
४. पिताम्बर पोखरेल – २२९६
५. जीवन पराजुली – २४६३
६. राम कुमार श्रेष्ठ – २१४६
७. खगेन्द्र बिमली – २२४८
८. राम हृदय राय – १८४२
९. अशेक अग्रवाल – १८०७

 

शैलेश कुमार विष्ट नेतृत्व वाणिज्य तर्फ

१. टंक प्रसाद खनाल – १६८९
२. कमल पौडेल – १६४६
३. माधव न्यौपाने– १५२१
४. लक्ष्मी प्रसाद घिताल – १५०३
५. रितेस श्रेष्ठ – १४०६
६. देवराज मादेन – १६६८
७. भोला प्रसाद निरौला – १३७२
८. फडिन्द्र मगर – १५१५
९. राजेश खनाल – १३४०