
बेलायतले आफूसँग भएका अतिरिक्त खोपहरू गरिब देशहरुलाई उपलब्ध गर्ने भएको छ।

जी सेभेन बैठकअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गरिब देशहरूलाई केही सातापछि खोप उपलब्ध गराउन सुरु गर्ने बताएका हन् ।
बिज्ञापन



सेप्टेसम्बरको अन्त्यसम्म ५० लाख डोज र यो वर्षको अन्त्यसम्ममा थप दुई करोड खोप उपलब्ध गराउने भएको हो ।

बेलायतसँग रहेको अतिरिक्त खोपहरू गरिब देशलाई वितरणबाट कोरोना महामारी नियन्त्रणमा ठूलो कदम हुने समेत उनले बताएका बिबिसीले जनाएकाे छ ।
यसअघि बेलायतले कोभ्याक्समार्फत खोपको सहायता गर्ने बताएको थियो ।