
नेपाली बजारमा साताको पहिलोदिन आज सुनको मूल्य घटेको छ ।
सुन आज ६०० रुपैयाँले घटेको हो ।
आज छापावाला सुनको प्रतितोला ९३ हजार ९०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार ४०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज एक हजार ३७० रुपैयँमा कारोबार भइरहेको छ। ·