सुदूरपश्चिम प्रदेशको बजेट पारित

कैलाली : सुदूरपश्चिम प्रदेशमा बजेट पारित भएको छ ।

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले प्रस्तुत गरेको ३० अर्ब ३३ करोडको बजेट सोमबारको प्रदेश सभा बैठकमा पारित गरिएको हो ।

बिज्ञापन

 

बजेट पारित हुनु पूर्व सोमबारको बैठकमा पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बिषयमा मन्त्रालयका बारेमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।